व्यवस्थापन महाशाखाको वेबसाइट विभिन्न सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले महाशाखाका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई व्यवस्थापन महाशाखाको अाधिकारिक वेबसाइटमा स्वागत गर्दछु।
भोगेन्द्र राज डोटेल