Language: नेपाली | English     Email: director@mddohs.gov.np

Infrastructure development section

  • स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा उपकरण सम्बन्धि राष्ट्रिय नीति, नियम तथा मापदण्ड निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजिकरण गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार तथा उपकरणहरुको स्तरीकरण गरि लगत राख्ने ।
  • स्वास्थ्य संस्थाहरुलाई आवश्यक पूर्वाधार विकासको राष्ट्रिय योजना तर्जुमा गर्न सहजिकरण गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको आवश्यक पूर्वाधारको व्यवस्थापनको लागि सरोकारवालाहरुसंग समन्वय गर्ने ।
  • अस्पताल भवन संहिता विकास, अध्यावधिक तथा नियमनका लागि सहजिकरण गर्ने ।
  • स्वास्थ्य पुर्वाधार तथा उपकरणको निरिक्षण, अनुगमन तथा गुणस्तर नियन्त्रणका लागि सहजिकरण गर्ने ।

Message from the Director

I believe the website of Management Division, Department of Health Services is a stepping stone to unearth new avenues of information concerns of stakeholders and different actors. This website will try to bridge information gap between different actors in regard to the activities of our organization. I welcome you all to provide invaluable feedback and suggestions to make this website beneficial to everyone concerned.

Bhogendra Raj Dotel

Information Officer


Mr.
Information Officer
Phone No :

Contact Details

  director (@) mddohs.gov.np
  +977-1-4257765
  +977-1-4257765
  Teku, Kathmandu, Nepal

Social Media